अनुसूची १४
(नियम २७ को उपनियम (२) सँग सम्बन्धित)

सर्भेयरको इजाजतपत्र

इजाजतपत्र नं.

श्री ………………………………
…………………………………..
तपाईँलाई बिमा ऐन, २०४९ को दफा ३० को उपदफा (२) तथा बिमा नियमावली, २०४९ को नियम २७ को उपनियम (२) बमोजिम ……. वर्गको सर्भेरको रूपमा काम गर्न पाउने गरी यो इजाजतपत्र दिइएको छ ।
कार्यालयको छापः–
इजाजतपत्र दिनेको,
सहीः–
नामः–
दर्जाः–
मितिः–
नवीकरणको विवरण